५१ निकायका प्रमुख प्रधानमन्त्री आफ्नै जिम्मेवारी थाहा पाउँदैनन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन। सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन्। प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन्। विगतका प्रधानमन्त्रीले बोक्दै आएको बोझको निरन्तरता वर्तमान प्रधानमन्त्रीको थाप्लोमा पनि छ। प्रधानमन्त्री नै अनभिज्ञ दर्जनौँ निकायमा अध्यक्ष र संरक्षक रहेका प्रधानमन्त्री … Continue reading ५१ निकायका प्रमुख प्रधानमन्त्री आफ्नै जिम्मेवारी थाहा पाउँदैनन्